Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

राजतन्त्र फर्कने सम्भावना छैन ः कांग्रेस सभापति देउवा

नुवाकोट पुकार २६ फाल्गुन २०८१, सोमबार १३:०१

धनगढी ः पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताउनु भएको छ ।

आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै सभापति देउवाले राजतन्त्र फर्किने कुनै माहोल नभएको र राजतन्त्रबारे अहिले हल्ला मात्र भइरहेको बताउनुभयो ।“राजतन्त्र फर्किने कुनै माहोल बनेको मैले देखेको छैन, त्यो हल्ला मात्र हो, सभापति देउवाले भन्नुभयो ।

”सभापति देउवाले वर्तमान सत्ता गठबन्धन सरकारमा कुनै असमझदारी र समस्या नरहेको उल्लेख गर्नुहुँदै सरकार सहज ढङ्गले अघि बढिरहेको बताउनुभयो ।पत्रकारको जिज्ञासामा उहाँले वर्तमान सत्ता गठबन्धन आमनिर्वाचन २०८४ सम्म कायम रहने बताउनुभयो । सभापति देउवाले पार्टीको १५ औ महाधिवेशन समयमै हुने बताउनुभयो ।

यसैबिच सभापति देउवाले केहीवेर अघि धनगढीमा नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन गर्नुभयो । सम्मेलनमा सभापति देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

Continue Reading

Previous: यस्तो छ आजको सुनचाँदीको मुख्य मुल्य
Next: परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार