Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

शेरिडन कलेजको औद्योगिक सीप र दक्षतामुलक कार्यशाला सम्पन्न

नुवाकोट पुकार ७ चैत्र २०८१, शुक्रबार १६:२७

काठमाडौं । शेरिडन कलेजले मार्च ज्ञड तारिख काठमाडौं र मार्च ज्ञढ तारिख पोखरामा जानकारी ओथ नेटवर्किंग प्रोग्राम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली विद्यार्थी, अभिभावक, तथा शिक्षा सम्बन्धि परामर्शदाताहरूको ठूलो सहभागिता रहेको थियो ।

कार्यक्रममा शेरिडन कलेजका प्रेसिडेण्ट डा. जेनेट मोरिसन, ग्लोबल इन्गेजमेन्टका एसोसिएट उपाध्यक्ष जेसन रोल्स, दक्षिण एसियाका लागि क्षेत्रीय प्रबन्धक कोरी स्यामुएल्स, र नेपाल र बंगलादेशका लागि वरिष्ठ भर्ती सल्लाहकार नितेश जंग कार्कीको सहभागिता रहेको थियो । सो अवसरमा अतिथिहरुले शेरिडन कलेजमा अध्ययनका अवसर, छात्रवृत्ति, विद्यार्थी समर्थन सेवा, तथा क्यानडामा रोजगारका सम्भावनाहरूबारे महत्वपूर्ण जानकारी दिनुभएको थियो ।

शेरिडन कलेजका प्रतिनिधिहरूले कलेजको विश्वव्यापी दृष्टिकोण, उद्योगसँग सम्बन्धित कार्यक्रमहरू, तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उपलब्ध शैक्षिक अवसरबारे विस्तृत जानकारी प्रदान गर्नुभएको थियो । व्यावहारिक सिकाइ, अनुसन्धानका अवसरहरू तथा नेपालसँगको शैक्षिक साझेदारीलाई कसरी सशक्त बनाइँदैछ भन्ने विषयमा पनि छलफल भएको थियो ।

सो अवसरमा विद्यार्थीहरूले प्रत्यक्ष रूपमा भर्ना प्रक्रिया, छात्रवृत्ति, र क्यानडामा स्नातकोत्तर रोजगार अवसरहरूबारे जानकारी प्राप्त गर्न पाउका थिए कार्यक्रमको अन्त्यमा सहभागीहरूले प्रश्नोत्तर सत्रमार्फत आफूसँग रहेका जिज्ञासाहरू समाधान गर्ने अवसर समेत पाएका थिए ।

Continue Reading

Previous: आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव हुने
Next: काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध लामिछाने उच्च अदालत पाटनमा

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार