Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

नुवाकोट पुकार २२ बैशाख २०८२, सोमबार ०७:५६

काठमाडौं। संघीय संसद्का दुबै सदनको बैठक आज (सोमबार) बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि तोकिएको छ।

आजको बैठकको प्रमुख कार्यसूची आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल हुनेछ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल सुरू गर्न प्रस्ताव पेश गर्नुहुनेछ। बैठकमा नीति तथा कार्यक्रममा संसदीय संशोधन प्रस्तावहरू पनि प्रस्तुत हुने छन्।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्न प्रस्ताव अघि सार्नुहुनेछ। सोही अनुरूप, प्रतिनिधिसभामा आजदेखि सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्न पाउनेछन्।

त्यसैगरी, राष्ट्रियसभाको बैठकमा पनि आजदेखि छलफल प्रारम्भ हुनेछ। छलफल आज र भोलि गरी दुई दिनसम्म चल्ने संसद सचिवालयले जनाएको छ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

Continue Reading

Previous: प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाले लिए सपथ
Next: ९५ लाख नगद सहित चार जना पक्राउ

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार