Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

वाइसीएलमा नुवाकोटको अध्यक्ष जलन(नामाबलीसहित)

नुवाकोट पुकार २३ बैशाख २०८२, मंगलवार ०९:२२

२३ वैशाख, विदुर । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नुवाकोटको अध्यक्ष जलन गजुरेल निर्वाचित भएका छन् । अध्यक्ष गजुरेलसहित ६१ सदस्यीय कमिटी निर्वाचित भएको हो ।

सोमबार भएको निर्वाचनमार्फत् अध्यक्षमा गजुरेल निर्वाचित भएका छन् । उनले १६० मत प्राप्त गर्दा प्रतिद्वन्द्वी दिनेश अधिकारीले ८७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा सरोज तामाङ र सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् । उनीहरुले क्रमश: १७२ र १५४ मत ल्याएर निर्वाचित भएका छन् ।

यसैगरी सचिवमा सुरेन्द्र लामाले १५८ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिद्वन्द्वी रामशरण प्याकुरेलले ७९ मत प्राप्त गरेका गरे ।

वाइसीएल अध्यक्ष, उपाध्यक्ष (खुला) र सचिव पदको लागि निर्वाचन भएको थियो ।

अन्य पद महिला उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्यहरुमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका थिए । महिला उपाध्यक्ष १ जना, कोषाध्यक्ष १ जना, सहसचिव ५ जना, सदस्यहरु ५० जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचनमा ६ मत बदर भएको थियो ।

Continue Reading

Previous: आजको मौसम : दिउँसो देशभर आंशिक वर्षाको सम्भावना
Next: ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार