
काठमाडौं, ४ भदौ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । संसदीय सुनुवाई समितिले आज (सोमबार) प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेपछि संवैधानिक व्यवस्था बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा उनलाई नियुक्त गरेका हुन् ।यस अघि संसदीइ सुनुवाई समितिले सर्वसम्वत निर्णय अनुमोदन गरेको थियो । सोही आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा उनलाई नियुक्त गरेका हुन्
