|
२०८३ श्रावण २७, बुधबार २१:४७
काठमाडौं : जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले श्रेष्ठलाई ललितपुरको कुसन्तीबाट पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो।
श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली परिचालित थियो । उनीविरुद्ध वैक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्