श्रीमतीको शव कोठामा भेटिएपछि श्रीमान पक्राउ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३०, शनिबार ०८:४७

नुवाकोट : नुवाकोटको बट्टारमा पत्नीको शव झुण्डिएको अवस्थामा फेला परेपछि पति पक्राउ परेका छन् । बिदुर नगरपालिका – १३ घर भई बिदुर ४ बट्टारमा बस्ने १९ वर्षिया विनीता श्रेष्ठ कोठामा मृत फेला परेकी हुन् । 

माइती पक्षको उजुरीका आधारमा मृतकका पति २४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।उनी आफ्नै कोठामा भुण्डिएको अवस्थामा फेला परेकी थिईन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *