
भूकम्पपीडितलाई १० लाख ५१ हजार ३३४ रुपैयाँ आर्थिक सहयोग गरेको छ । बुधबार गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र सांसद हितबहादुर तामाङको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल भेटेर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको चेक हस्तान्तरण गरेका हुन् ।
जाजरकोटमा कात्तिक १७ गते गएकाे भुकम्पमा परि १ सय ५० जनाकाे मृत्यु भएको थियाे भने लाखौं विस्थापित भएका छन् ।