राहदानी विभागका निर्देशक पक्राउ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २, मंगलवार १३:३४

काठमाडौँ – राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो । 

राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अर्याल पक्राउ परेका हुन् । 

यो मुद्दाको अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेको बताइएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *