|
२०८३ कार्तिक ५, बुधबार १२:४४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने गर्नुभएकाे छ ।
शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको शुभसाइत बिहान १०ः२६ बजे गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएकाे हाे ।
विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भए पनि गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोउल्लासको वातावरण नभएको हुँदा उक्त कार्यक्रम गरिएको छैन ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्