Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

युवा गायक प्रकाश लामाको प्रेम गीत “सेम ह्रो” सार्वजनिक

नुवाकोट पुकार २७ श्रावण २०८१, आईतवार १३:४२

काठमाडौँ । युवा गायक प्रकाश लामाको प्रेम गीत “सेम ह्रो” सार्वजनिक भएको छ ।बौद्धमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो ।

गीतमा शब्द र सङ्गीत गायक तथा सङ्गीतकार प्रयास दोङको रहेको छ भने गीतमा प्रकाश लामाको आवाजलाई चर्चित गायक जितु लोप्चनले पनि साथ दिएका छन्, जसले गीतलाई सुनमा सुगन्ध बनाएको छ ।

“सेम ह्रो” गीतको भिडियोमा भने गायक प्रकाश लामा र नायिका सुस्म मोक्तानले मुख्य भूमिका देख्न सकिन्छ ।

त्रिलोक लामाको निर्देशन गरेको म्युजिक भिडियो सम्पादन पनि उनले नै गरेका हुन्। निर्देशन र सम्पादनको उच्चस्तरको कामले भिडियोलाई प्रभावशाली बनाएको छ ।यस्तै गीत सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि चन्द्रकुमार दोङले हामी सबै कलाकार भएको बताउँदै हामीले संगीतिक दुनियाँलाई के दिन सकिन्छ भन्ने सोच्नु पर्ने बताउनुभयो । उहाँले समग्रमा गीत राम्रो भएका कारण दर्शकले रुचाउनेमा विश्वस्त भएको बताउनुभएको थियो ।

रोजन लामा क्षितिजको सभापतित्वमा भएको उक्त कार्यक्रममा विश्व दोङ, कुमार मोक्तान, अमिर दोङ, सुशील लामा, राजु लामा, सुजन लामा, अमिर लामा, बुद्धिमान लामा, प्रकाश लामा, आसमान लोप्चन, सुजन मोक्तान, राजु तामाङ, मनोज योन्जन तामाङ, प्रयास दोङ, मिलन लामा लगायतका महानुभावको उपस्थिति रहेको थियो ।

Continue Reading

Previous: गायिका निता आचार्यको मौलिक तीज गीत ,नाच्ने हो हिल भाँच्ने गरी,सार्वजनिक
Next: आकर्षणको सत्ता

सम्बन्धित समाचार

सुशीलाको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक

सुशीलाको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक

२१ असार २०८२, शनिबार १८:४२
क्यानडामा गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

क्यानडामा गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

७ असार २०८२, शनिबार १३:२०
मायाले हेरिदेउ भन्दै आइन् बबिना
1 min read

मायाले हेरिदेउ भन्दै आइन् बबिना

२३ जेष्ठ २०८२, बिहीबार १३:१४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार