Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

दुप्चेश्वरका युवाहरु अन्य पार्टी छाडेर कांग्रेसमा प्रवेश

नुवाकोट पुकार २७ श्रावण २०८१, आईतवार १४:१७

काठमाडौं । मुलुकको पुरानो र लोकचतान्त्रिक पार्टी नेपाली कांग्रेसप्रति युवाहरुको आकर्षण बढ्दैगएको छ । यसैक्रममा नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका वडा नं स्थित २ गाउखर्कवाट बिभिन्न पार्टी परित्याग गरि एक दर्जन युवाहरु नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश गरेका युवाहरुलाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो । महत निवास बासबारीमा आइतबार बिहान युवाहरुलाई पार्टी प्रवेश गराइएको मतका स्वकीय सचिव तथा नेपाली कांग्रेस नुवाकोटका सह सचिव उत्तम पाठकले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

कांग्रेस प्रवेश गरेका युवाहरुले नेपाली राजनीतिमा नेपाली कांग्रेस मात्रै जनताका लागि काम गर्न सक्ने पार्टी भएकाले आफूहरु कांग्रेसका प्रवेश गरेका बताएका छन् । यस्तै डा महतले कांग्रेसले सबैलाई समान रुपमा लिएर हिड्ने र यो सबैको पार्टी भएकाले हरके रहेक मानिस अटाउन सक्ने भन्दै युवाहरुको पनि कांग्रेसमा उचित सम्मान गरिने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका सचिव बैकुण्ठ मिश्र, दुप्चेश्वर गाउँपालिकाका पूर्व अध्यक्ष गोविन्द्रसिंह तामाड., कांग्रेस क्षेत्र नं १ अन्ततरगत प्रदेश क का उपसभापति हरि दुलालसहितको सहभागिता रहेको थियो ।

Continue Reading

Previous: भारतीय विदेशसचिव मिस्री काठमाडौँमा
Next: प्रेस युनियनले पत्रकारसँग प्रेस युनियन’ अभियान सञ्चालन गर्ने

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार