Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

टानको नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा

नुवाकोट पुकार १६ भाद्र २०८१, आईतवार १६:३५

काठमाण्डौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को बार्षिक साधारणसभा एवम निर्वाचन भोलि भदौ १७ गते हुने भएको छ।

बुधबार बसेको टानको बैठकले वार्षिक साधारणसभा भदौ १७ गतेका लागि गर्ने निर्णय गरेसँगै नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा समेत गरिएको छ । टानको साधारणसभा घोषणा भएसँगै नयाँ नेतृत्वका लागि दौडधूप सुरु भइसकेको छ।

राजेन्द्रप्रसाद सापकोटा, सागर पाण्डे, केशव पाण्डे, नविन त्रिताल र रामशरण थपलियालगायत अध्यक्षको दौडमा नेतृत्व लिन दर्जन वढी आकाक्षी रहेता पनि राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको व्यवसायीहरु बताउँछन्।

आज एक कार्यक्रमकाबीच निर्वाचनमा सागर पाण्डे समुहको याक एण्ड एति र राजेन्द्र प्रसाद सापकोटा समुहले सिल्भर ओक वेक्युटमा अन्तिम चुनावी प्रचार प्रचार सुरु गरेका छन् । चुनाव प्रचार प्रसारमा क्रममा देखिएको दृश्यले दुवै पक्ष बलियो देखिन्छ । दुवै पक्षको कार्यक्रममा उत्साह जनक मतदाताहरुको उपस्थिति देखिथ्थो । साधारणसभाले टानको आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ। टान पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन हो।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Continue Reading

Previous: स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको यस्तो निर्देशन, अब बिदामा पनि ओपीडी खुल्ने
Next: नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार