Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सहकारी छानविन विशेष समितिको कार्यावधि १५ दिन थप

नुवाकोट पुकार १८ भाद्र २०८१, मंगलवार १९:५६

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको कार्यावधि थप गरेको छ ।बैठकमा छानविन समितिका सभापति सूर्यबहादुर थापाले पेश गर्नुभएको सहकारी छानविन विशेष समितिको कार्यावधि १५ दिन थप गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

सहकारीको रकम हिनामिनासम्बन्धी छानविन गर्न संसदले २०८१ जेठ १५ गते गठन गरेको ७ सदस्यीय विशेष छानविन समितिको म्याद भदौ २२ गते सकिँदै थियो ।
बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ र सार्वजनिक सेवा प्रसारण विधेयकसम्बन्धी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन २०८१ पेश भएको छ ।
यस्तै बैठकमा धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित भएको छ ।प्रतिनिधि सभाको अर्को बैठक भदौ २४ गते सोमबार दिनको १ बजे बस्नेछ ।

Continue Reading

Previous: नेकपा एमालेले २०८४ मा गठबन्धन नगर्ने
Next: प्रचण्डको अभिव्यक्ति अलोकतान्त्रिक 

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार