Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेविसंघ नुवाकोट अध्यक्षमा रामकृष्ण भट्ट

नुवाकोट पुकार १९ भाद्र २०८१, बुधबार ०९:३९

विदुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ नुवाकोटको अध्यक्षमा रामकृष्ण भट्टलाई मनोनित गरिएको छ । संघका अध्यक्ष डोजाड. शेर्पाले भट्टलाई नुवाकोटको अध्यक्षमा मनोनित गर्नुभएको छ । त्रिचन्द्र कलेजबाट विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका भट्ट विद्यार्थीहरुकाबीच पनि लोकप्रिय छन् ।

अध्यक्षमा मनोनित भएसँगै घट्टलाई फेसबुक मार्फत बधाई कांग्रेस नेता कार्यकर्ताले नेबिसंघ नुवाकोटलाई नयाँ उचाईमा पुर्याउन मद्दत गर्ने विश्वास लिएको उल्लेख गरेका छन् । कांग्रेसले पछिल्लो समय भातृ संस्थाको नियमित अधिवेशन गर्न सकेको छैन । जसका कारण तदर्थ रुपमा कार्यसमितिहरु सञ्चालन हुँदै आएका छन् ।

Continue Reading

Previous: रैथाने कृषि बाली संरक्षणमा सरकारको ध्यान पुगोस्
Next: दसैँमा सुकिला नोट मात्रै

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार