
काठमाडौं। चर्चित मोडल तथा गायिका सिम्रन दुलालले नयाँ म्युजिक भिडियो ,फूलको थुंगा बजारमा ल्याएकी छिन् । दर्जनौ म्युजिक भिडियोमा मोडलिड. गरिसकेकी दुलालको यस म्युजिक भिडियोमा गायिका समिक्षा अधिकारी र नमराज ढुंगानाको स्वर रहेको छ ।
यस्तै गितमा सञ्जिव ठकुरी र सिम्रन आफैले मोडलिड. गरेकी छिन् । गितमा शब्द राजन पराजुलीको रहेको छ। उनको यो गित नमराज ढुंगानाको अफिसियल युटुब च्यानलबाट प्रशारण भएको छ । गितमा टिकटक समेत बन्न थालेका छन् भने चार हजार भन्दा बढि दर्शकले हेरिसकेका छन् ।