Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

भारतीय बाइक राइडरलाई पर्यटन बोर्डले गर्यो स्वागत

नुवाकोट पुकार ७ आश्विन २०८१, सोमबार २०:१७

काठमाडौं ।नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवद्र्धन गर्ने उद्धेश्यले भारतबाट ३०जना अपाचे बाइक राइडर नेपाल आएका छन् । भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको वाइकर टोली पोखरा र मुस्ताङ्गको भ्रमण गरि काठमाण्डौं आइपुगेको हो ।

काठमाडौं आएको टोलीलाई आज नेपाल पर्यटन बोर्डमा फ्लाग अफ गरि बाँकी यात्राका लागि शुभकामना व्यक्त गरिएको छ । फ्लाग अफ कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले नेपालमा पछिल्लो समय साहसिक पर्यटनका गतिविधि बढिरहेको सन्र्दभमा आयोजना गरिएको बाइक राइडरहरुको यो यात्राले नेपालको साहसिक तथा सांस्कतिक पर्यटन प्रर्वद्धन हुने बताउनु भयो ।
“नेपाल प्रकृति संस्कति र साहसिक पर्यटनको केन्द्र नै हो ।

नेपालमा साहसिक पर्यटनको लागि विभिन्न ढंगले पर्यटक आउने गरेका छन् । तर आफै राईड गरेर नेपाल घुम्दा हुने अनुभव पक्कै थप रोमाञ्चकारी भएको हुनुपर्छ । खासगरि भारतीय पर्यटकका लागि नेपालमा धार्मिक र सांस्कतिक पक्ष पनि जोडिने भएकाले यस प्रकारका यात्रा थप प्रभावकारी हुने अपेक्ष गर्न सकिन्छ ।” उहाँले भन्नु भयो ।
भारतीय राइडरको टोलीमा नेपालका १० जना राइडर थपिएर सोमबार काठमाडौं, ललितिपुर, भक्तपुर काभ्रेको धलिखेसम्मको यात्रा तय गर्ने आयोजक जगदम्बा मोटर्स (टीभिएस नेपाल) का बजार प्रबन्धक प्रशान्त राजभण्डारीले जानकारी दिनुभयो ।

काठमाण्डौंको यात्रा सकेर भारतीय राइडरको टोली चितवन सौराहाको जाने र चितवनबाट बुटबल सुनौली हँदै भारत प्रवेश गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

Continue Reading

Previous: मेलम्ची भ्रष्टाचारमा दोषी ठहरिएकाहरुलाई तोकियो आठ वर्षको कैद सजाय
Next: विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार