
काठमाण्डौ असोज, माल्दीभ्समा भएको महिला क्लव भलिवल च्याम्पीयनसिप खेलमा विजय हासिल गरेर स्वदेश फर्केका नेपाल प्रहरी क्लबका महिला खेलाडिहरुलाई भब्य स्वागत गरिएको छ ।
नेपाल प्रहरीका प्रमुख नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, महासचिव रोशन श्रेष्ठ लगायत सम्पुर्ण संघका पदाधिकारी लगायत सर्वसाधरण समेत खेलाडीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरिएको थियो । । तस्बिर, प्रदिपकुमार श्रेष्ठ