Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सभापति देउवाद्धारा प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित

नुवाकोट पुकार १० आश्विन २०८१, बिहीबार ०८:१६

फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित गर्नुभएको छ । तारामान गुरुङ प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ९९० बमोजिम १० जनालाई सदस्यमा मनोनित गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

मनोनित भएका सदस्यहरुमा महेश श्रेष्ठ (भक्तपुर), सुरेन्द्रप्रसाद यादव (सप्तरी), शान्तिकला तामाङ राई (इलाम), तिलक गिरी (झापा), हरिशकुमार कार्की (जाजरकोट), दिनेश कटुवाल (उदयपुर), रामकुमारी चौधरी (कैलाली), मुकुन्द गौतम (दाङ), नरबहादुर नेपाली (रूकुम पश्चिम) र दामोदर शर्मा (पर्वत) रहनु भएको छ ।

पछिल्लो समय सभपाति देउवाले एकै पटक ३९ विभाग गठन गरेका त्यसमा बढिमा १० जना सदस्यहरु मनोनित गर्दै आउनु भएको छ । विगतमा एउटैविभागको सदस्यामा ५० भन्दा बढिलाई मनोनित गर्ने गरिएको यो पटक भने विधान अनुसार नै १०,१० जना मनोनित गरिएको छ ।

Continue Reading

Previous: ज्योति विकास बैंकद्वारा धादिङको नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान
Next: स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार