Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

उद्धार र राहतमा एमालेले सिंगो पार्टी परिचलन गर्ने

नुवाकोट पुकार १३ आश्विन २०८१, आईतवार १५:१७

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा एमालेले अविरल वर्षाका कारण उत्पन्न बाढी पहिरोबाट पीडित बनेका नागरिकलाई उद्धार, राहत र घाइतेको उपचारमा सघाउन सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।

एमाले विपद व्यवस्थापन तथा स्वयंसेवक विभागको आज बसेको बैठकले आगामी ३ दिनसम्म पार्टीका काम नगरी विपदबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने, विस्थापित बनेका, घाइते भएकाहरूलाई राहत र उपचारका लागि सहयोग गर्ने निर्णय गरेको एमाले केन्द्रिय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी बैठकले सबैभन्दा धेरै बाढीपहिरो पीडित स्थल धादिङ, काभ्रे, मकवानपुर र सिन्धुलीमा राहत तथा उद्धारमा खटिने तथा विस्थापित, घाइते र मृत्यु भएकाको परिवारलाई सहयोग गर्न सरकारसँग समन्वय गर्ने सचिव अधिकारीले जानकारी दिनुभयो ।

Continue Reading

Previous: बाढी पहिरोका कारण कांग्रेस सयदिने कार्यक्रम स्थगित,राहतका लागि ५० लाख दिने
Next: काभ्रेमा मृत्यु हुनेको संख्या ३१ पुग्यो, १९ बेपत्ता 

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार