Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

निर्वाचन आयोगमा स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता(दर्ता भएका दलहरुको सूचि)

नुवाकोट पुकार २० आश्विन २०८१, आईतवार १७:१९

काठमाडौं । स्थानीय तहको उपनिार्वचनका लागि निर्वाचन आयोगमा दल दर्ता भएको छ । आयोगले दिएको जानकारी अनुसार उपनिर्वाचन प्रयोजनका लागि आयोगमा २५ दल दर्ता भएका छन् ।

आयोगको आज आइतबार बसेको बैठकले नेपालको संविधानको धारा २६९ र राजनीतक दल सम्वन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरु मध्ये संवत् २०८१ मंसिर १६ गते आइतबार सम्पन्न हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि आयोगको निर्णय बमोजिम मिति २०८१।०६।१० देखि २०८१।०६।१६ गतेसम्म नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निवेदन दर्ता गरिएको आयोजका सहसचिव नारायण प्रसाद सापकोटाले जारी गर्नु भएको विज्ञप्तिमा जनाइएको छ ।

दर्ता भएका दलहरु

नेपाल मजदुर किसान पार्टी
मंगोल नेशनल अर्गनाइजेशन
नेपाली कांग्रेस
जनता समाजवादी पार्टी, नेपाल
नेपाल समाजवादी पार्टी
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च
राष्ट्रिय प्रजातन्त्र पार्टी
आम जनता पार्टी
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०
जनता समाजवादी पार्टी
बहुजन एकता पार्टी नेपाल
नेपाल कम्यूनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी लेनिनवादी०
राष्ट्रिय स्वतन्त्र पार्टी
समावेशी समाजवादी पार्टी नेपाल
हाम्रो नेपाली पार्टी
नेपाल कम्यूनिष्ट पार्टी ९मार्क्सवादी लेनिनवादी०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
नागरिक उन्मुक्ति पार्टी
नेशनल रिपब्लिक नेपाल
राष्ट्रिय जनता पार्टी नेपाल
नेपाली कांग्रेस (वीपी)
राष्ट्रिय मातृभूमि पार्टी
जनमत पार्टी
नेपाली जनता दल

Continue Reading

Previous: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एमालेले गर्यो ५० लाख हस्तान्तरण
Next: काँग्रेसद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख प्रदान

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार