Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कात्तिकमा पनि घट्यो बैंकहरुको ब्याजदर

नुवाकोट पुकार ३० आश्विन २०८१, बुधबार १४:०६

फाइल तस्बिर

काठमाडौँ । बढ्दो तरलतकाबीच बैंकहरुले कार्तिक महिनामा पनि ब्याजदर घटाएका छन् । अधिकांश वाणिज्य बैंकले कार्तिकका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका हुन् । केही बैंकहरुले अघिल्लै महिनाको ब्यजदरलाई निरन्तरता दिएका छन् । १ महिनाको अवधिमा १० बैंकको ब्याजदर घटेको छ भने ९ बैंकले असोज महिनाकै ब्याजदरलाई कार्तिकमा पनि निरन्तरता दिएका छन् । व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर कार्तिक महिनाका लागि औसत ६.१८ प्रतिशत कायम भएको छ । असोजको लागि औसत ब्याजदर ६।३८ प्रतिशत कायम भएको थियो ।यसरी औसतमा हेर्दा १ महिनामा २० बैंकहरुको औसत ब्याजदर ०।१९ प्रतिशत बिन्दुले घटेको हो । सिटिजन्स बैंकले ०.४० प्रतिशतले ब्याजदर घटाउँदा नेपाल बैंकको असोज महिनाकै जत्ति रहेको छ ।

नेपाल बैंकको जत्ति नै समान रहेका बैंकहरुमा एभरेष्ट, कुमारी, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुछ्रे, प्रभु, नेपाल एसबीआई, एनएमबी बैंक रहेका छन् ।

ब्याज घटाउने बैंकहरुमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, नबिल, स्टयान्डर्ड चार्टर्ड, एनआईसी एसिया, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र हिमालयन बैंक रहेका छन् । असोजको तुलनामा कार्तिकमा ब्याज बढाउने बैंकहरुमा सानिमा बैंक मात्र रहेको छ । सानिमाले ०।२५ प्रतिशत ब्याजदर बढाएको छ । पछिल्ला महिनाहरुमा बैंकहरुले लगातार जसो ब्याजदर घटाइरहेका छन् । ब्याजदर घट्दा कर्जा लिनेहरुलाई निकै ठूलो राहत हुने भए यसले समग्र अर्थतनत्तमा भने नकारात्मक असर पर्ने देखिन्छ ।

Continue Reading

Previous: डडेल्धुरा बस दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु
Next: बाबुले भीरमा फालेर गरे छोराको हत्या

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार