Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

तरकारीको भाउ छुनै नसक्ने, गोलभेडा प्रतिकेजी २५० रुपियाँसम्ममा किनबेच

नुवाकोट पुकार ८ कार्तिक २०८१, बिहीबार ०९:३३

काठमाडौँ, कात्तिक ८ गते । नेपालीहरुको दोस्रो चाड नजिकिएसँगै बजारमा तरकराीको भाउँ थप बढेको छ । तरकारीहरुमा पनि गोलभेडाको भाउँ त झन आकाशिएको छ । पछिल्ला केही दिनयता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ । बजारमा आग अनुसारको आपूर्ति हुन नसकेका कारण गोलभेँडाको मूल्य बढेको व्यवसायीहरु बताउँछन् । कालिमाटी तरकारी बजार विकास समितिका बजारमा खुद्रामा यसको मूल्य प्रतिकेजी दुई सय रुपियाँदेखि २५० रुपियाँसम्ममा किनबेच भइरहेको छ ।

केही दिनअगाडि देशभर आएको अविरल वर्षाले गोलभेँडा खेतीमा क्षति पुगेकाले मूल्य उच्च भएको हो । व्यवसायीहरुका अनुसार बजारमा यति धेरै महंगो भएको यो पहिलो पटक हो । व्यवसायी बद्री दाहाल भन्छन्, हामी यो भन्दा मंहगो गोलभेडा अहिलेसम्म बेचेको थाहा छैन । काठमाडौँ उपत्यकाका लागि मुख्य रुपमा चितवन, रामेछाप, धादिङ, पालुङ, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटलगायतका जिल्लाबाट गोलभेँडा आउने गरेका छन् ।

तर उक्त जिल्लाहरुमा बाढी पहिरोका कारण तरकारी खेतीमा पनि धेरै क्षति भएका कारण बजार बढेको बताइएको छ । यस्तै अन्य तरकारीहरुमा पनि विगतमा भन्दा झण्डै ४० प्रतिशतले मूल्य बढेको व्यवसायीहरु बताउँ

Continue Reading

Previous: विश्व बैंकले रोजगारी सृजनामा सघाउने
Next: लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतकाे अनुमति

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार