Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

ककनी २ मा कांग्रेसबाट सुर्य तामाड.द्वारा मनोनयन दर्ता

नुवाकोट पुकार २ मंसिर २०८१, आईतवार १५:४७ 1 min read

ककनी ,नुवाकोट आगामी मङ्सिर १६ गते नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं २ मा हुन लागेको वडाध्यक्ष पदको उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसको तर्फबाट सुर्य तामाड.ले मनोनयन दर्ता गराएका छन् ।

आइतबार निर्वाचन कार्यालयमा रानीपौवामा पुगी नेपाली गंगाराम घिमिरेको प्रस्ताव र सुनिल तामाड.को समर्थनमा नेपाली काङ्ग्रेसका तर्फबाट तिवारीले मनोनयन दर्ता गराएको नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक राजन न्यौपानेले जानकारी दिनुभयो ।

Oplus_131072

कांग्रेसले काउँलेथाना चोकबाट नारा जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको थियो ।यस्तै नेकपा एमाले र माओवादीले पनि आफ्ना उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

एमालेबाट यमबहादुर तामाड. र माओवादीबाट मिलन घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ । दलहरुले जुलुससहित आफ्ना उम्मेदवारलाई निर्वाचन कार्यालयसम्म पुर्याएको थिए । कांग्रेसका जिल्ला सभपाति रमेश महत, पूर्वजिल्ला सभापति जगदीश्वरनरसिंह केसी, जिल्ला सचिव श्रीराम श्रेष्ठसहित कांग्रेसका नेता कार्यकर्ताहरुको उपथिति रहेको थियो ।

यस्तै एमाले र माओवादीले पनि जुलुससहित मनोनयन दर्ता गराएका छन् । गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित वडाअध्यक्षको निधन भएपछि ककनी २ मा वडा अध्यक्ष पद रिक्त भएको थियो। उक्त वडामा गत निर्वाचनमा कुल मतदाता ३२२४ रहेकोमा हाल त्यसमा ५ सय मतदाता थप भएको बताइएको छ ।

Continue Reading

Previous: बागलुङमा डिष्ट्रिक्ट ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न
Next: पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार