Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

रवि लामिछानेको पक्षमा बोले कमल थापा, अदालतमा बुझाउन आग्रह

नुवाकोट पुकार १७ मंसिर २०८१, सोमबार १८:३२ 1 min read

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले रवि लामिछानेलाई अनुसन्धानको नाममा नयाँ नयाँ आरोप थप्दै लगेकोमा असहमति जनाएका छन् । उनले अनुसन्धानमा रहेका रविबारे दोषी वा निर्दोषको फैसला अदालत र कानूनले गर्ने भन्दै त्यसमा आफ्नो कुनै टिप्पणी नभएको बताएका छन् ।

उनले अपराधीले उन्मुक्ति पाउन नहुनेपनि बताएका छन् । तर, अनावश्यक ढंगबाट अनुसन्धान लम्ब्याउने, नयाँ नयाँ आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियतमाथि प्रश्न खडा भएको टिप्पणी गरेका छन् । उनले लामिछानेमाथि यथाशिघ्र अनुसन्धान टुँग्याई अदालतमा बुझाउन आग्रह गरेका छन् ।

थापाले फेशुबकमा लेखेका छन्-

रवि,छवि,दुर्गा प्रहरी अनुसन्धानमा छन्।निर्दोष वा दोषी फैसला अदालत र कानुनले गर्छ।मेरो कुनै टिप्पणी छैन।अपराधीले उन्मुक्ति पाउनु हुंदैन।तर, अनाबश्यक ढंगबाट अनुसन्धान लम्ब्याउने,नयां नयां आरोप थप्दै लाने र एकप्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडाभएको छ। याशिघ्र अनुसन्धान टुंगाई अदालतमा बुझाउन आग्रह गर्दछु।

All reactions:

271271

Continue Reading

Previous: प्रधानमन्त्री ओली बेइजिङमा
Next: कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार