Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पत्रकार महासंघको निर्वाचन : आज उम्मेदवारी दर्ता

नुवाकोट पुकार २१ मंसिर २०८१, शुक्रबार ०८:२६

काठमाडौं । नेपाल पत्रकार महासंघले २९ औं महाधिवेशन अन्र्तरगत आज उम्मेदवारको मनोनय दर्ताको कार्यक्रम रहेको छ । आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

यस्तै मंसिर २१ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामाबली प्रकाशन हुनेछ । भोलि मंसिर २२ गते शनिबार उम्मेदवारकाविरुद्ध दावी विरोधको समय रहेको छ । यस्तै उम्मेदवारले नाम फिर्ता लिने मंसिर २२ गते १० बजेसम्म रहेको छ । मंसिर २२ गते ११ बजे उम्मेदवारको अन्तिम नामाबली प्रकाशन हुनेछ ।

कार्यतालिका अनुसार मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुनेछ । मत गणाना भने निर्वाचनको समयका तालिका सकिएसँगै सुरु गरिने पनि निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख गरिएको छ । कार्यतालिका अनुसार प्रदेश समितिको उम्मेदवारको मनोनयन मंसिर २४ , जिल्ला र प्रतिष्ठानको २६ गतेका लागि व्यवस्था मिलानउन भनिएको छ ।

पटक पटक स्थगित भएको महासंघको निवाचन यस पटक भने सुनिश्चित भएको छ । यसअघि महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको थियो । २८ गते हुने निर्वाचनमा सहभागी हुन सम्पूर्ण सदस्यले विधानबमोजिमको शुल्क भुक्तानी गरेको हुनुपर्ने निर्वाचन समितिले विज्ञप्तिमा जनाएको छ ।

Continue Reading

Previous: वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर
Next: नेपाल प्रहरीमा नयाँ भर्ना खुला (सूचनासहित)

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार