
३० मंसिर, काठमाडौं ।नेवा समुदायले आज योमरी पूर्णिमा पर्व एवम् ज्यापु दिवस हर्षोल्लासका साथ मनाउँदैछन् ।
पर्व एवम् दिवसको अवसरमा काठमाडौंका रैथाने नेवार समुदायले ¥याली निकाल्ने गर्दछन् ।मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई ‘योमरी पुन्हि’ पनि भनिन्छ ।
नेवा समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ ।