Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पार्टीको कारवाहीपछि भीम रावलको धारणा : समाजवादीमा जाने सोच छैन, एमालेका धेरै साथीहरुले मलाई साथ दिनुहन्छ,

नुवाकोट पुकार ११ पुष २०८१, बिहीबार ०९:३८

काठमाडौं । नेकपा एमालेबाट कारबारीमा पर्नुभएका पार्टीका नेता भीम रावलले एमालेले आफूलाई कारबाही गरेर पतनको बाटोमा गएको आरोप लगाउनु भएको छ ।

नेकपा एमालेको सोमबार बसेको पार्टीको स्थायी कमिटिको बैठकले पार्टी सदस्यता बाट समेत हटाएपछि आक्रोशित हुनु भएका नुवाकोट पुकारसँग संक्षिप्त कुराकानी गर्दै रावललेले केपी ओलीले संगठित सदस्यता दिएर एमालेमा लागेको नभएकाले उनको कारबाहीको कुनै औचित्य नभएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ओलीले संगठित सदस्य दिएर पार्टीमा लागेको होइन । केपी ओलीको अनुहार पनि हेरेर लागेको होइन । आरोपको थप भनाई थियो ः संगठित सदस्यता भनेको देश र जनताको पक्षमा काम गर्ने क्रममा एउटा प्रतीकको रुपमा थियो । त्यो प्रतीक कुल्चेपछि देशभक्तिपूर्ण आवाज सिद्धिन्छ भन्ने केपी ओलीको धारणा होला । राष्ट्र र जनताका लागि ५० वर्षसम्म निरन्तर अविचलित आवाज उठाएँ त्यो जारी हुन्छ । कुन रुपमा जारी हुन्छ त्यो देखिनेनै छ ।

पार्टीको कारबाही पछि माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा जान लाग्नु भएको भन्ने चर्चा छ नि भन्ने प्रश्नमा आफू समाजवादी पार्टीमा जाने कुनै सोचमा नभएको प्रष्ट पार्नुभयो ।

नेता रावलले एमालेभित्रका इमान्दार, देश जनताको पक्षमा लामो समयदेखि लडेर दुःख पाएका हजारौं मानिसले आफुलाई साथ दिने बताउँदै नयाँ पार्टी खोल्ने संकेत गर्नुभएको छ ।नेकपा एमालेका उपाध्यक्ष भैसक्नु भएका रावल विगतमा अध्यक्ष ओलीसँग अध्यक्षमा निर्वाचन लड्नु भएको थियो ।

पछिल्ल्लो समय पार्टी अध्यक्ष ओलीप्रति खरो रुपमा आलोचनात्कम टिप्पणी गर्न व्यस्त हुनु भएका रावल पार्टी कार्यालय बनाउने मीनबहादुर गुरुड.का निणृयप्रति पनि खरो विारेधमा उत्रनु भएको थियो । एमाले यस्तै विषयमा स्पष्टिकण सोधेको थियो । तर रावलले स्पष्टिकरण नदिएपछि एमालेले पार्टीको संगठित सदस्यबाट समेत हटाएको छ ।

Continue Reading

Previous: यस्तो छ बिहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
Next: कांग्रेस —एमाले संयन्त्रले संविधान संशोधन र कानुन निर्माणका लागि कार्यदल बनाए

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार