Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

३९ देशमा संसदीय मैत्री समूह गठन (नामावलीसहित)

नुवाकोट पुकार ११ पुष २०८१, बिहीबार १७:३५ 1 min read

काठमाडौँ । संघीय संसद् सचिवालयले ३९ वटा देशमा संसदीय मैत्री समूह गठन गरेको छ ।
संसदीय मैत्री समूहको आज सिंहदरबारमा बसेको संयुक्त बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विभिन्न ४१ देश मध्ये ३९ वटा देशको मैत्री समूहको संयोजक तोकिएको जानकारी गराउनुभयो ।

विभिन्न ४१ संसदीय मैत्री समूह मध्ये दुई वटा देश उरुग्वे र इण्डोनेसियाको लागि संसदीय मैत्री समूहको संयोजक तोक्न बाँकी रहेको छ । सभामुख घिमिरेले संसदीय मैत्री समूहका संयोजकहरूले सम्बन्धित देशसँग संसदीय सम्बन्ध बढाउन भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । संसदीय मैत्री समूह गठनमा ढिलाइ भएको भन्दै सभामुख घिमिरेले समूहलाई सक्रिय रूपमा अघि बढाउन समेत सुझाव दिनुभयो ।

सभामुख घिमिरेले संसदीय मैत्री समूहसम्बन्धी कार्यविधि बनाएर व्यवस्थित गरिने पनि बताउनुभयो । नेपालसँग दौत्य सम्बन्ध भएका देशसँग कूटनीतिक सम्बन्ध र विधायकहरूसँगको सम्बन्ध कायम गर्नका लागि संघीय संसद्का सांसदहरूको संसदीय मैत्री समूह गठन गर्ने परम्परा रहीआएको संघीय संसद् सचिवालयले जनाएको छ ।कृपया डाउनलोन गरेर हेर्नुहोला
संसदीय(मैत्री(समूहका(संयोजक(तथा(सदस्यहरू)

संसदीय-मैत्री-समूहका-संयोजक-तथा-सदस्यहरू-1Download

Continue Reading

Previous: स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि
Next: बागमती सीटीइभिटीको कार्यकारी निर्देशकमा नुवाकोट म्यागङकी लामा नियुक्त

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार