Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

एमाले बेलकोटगढी नगर कमिटिमा न्यौपाने

नुवाकोट पुकार १७ पुष २०८१, बुधबार १६:३२

विदुर । नेकपा एमालेको बेलकोटगढी नगरकमिटीको अध्यक्षमा रमेश न्यौपाने विजयी हुनुभएको छ । कुमरीका न्यौपाने नगर कमिटि अध्यक्षमा निर्वाचित भएका हुन ।

उनी पार्टी पार्टीका जिल्ला इन्चार्ज केशव पाण्डे र जिल्ला उपाध्यक्ष राजेन्द्ररमण खनालका निकट हुन । खनाल मेयर हुँदा उनी कुमरी २ का वडा अध्यक्ष थिए । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार न्यौपाने १३१ मतसहित विजयी हुँदा भोजप्रसाद पुडासैनीले १०४ मत प्रप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा रामहरि घिमिरेले १२४ मतसहित विजयी भएका छन् भने बद्रीप्रसाद नेपालले १११ मत प्राप्त गरेका छन् ।

सचिवमा हरिहर सिलवाल ,उपसचिव,शरण खनाल र उपसचिव (महिला) सनिता श्रेष्ठ विजयी भएका छन् । अधिवेशनले ६१ सदस्य पनि चयन गरेको छ ।। बेलकोटगढीमा पनि जिल्ला तहकै जस्तो दुई वटा टिम बनेको थियो ।

Continue Reading

Previous: राजदुतहरुले लिए शपथ
Next: बबरमहलबाट प्रभु बैंकको स्वचालित काउण्टर सञ्चालन

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार