Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको नेपाली सेनाद्धारा गोरखा काठमाडौँ पदयात्रा सुरु

नुवाकोट पुकार २१ पुष २०८१, आईतवार ११:२५

गोरखा । गोरखा काठमाडौँ पदयात्रा आजबाट सुरु भएको छ । गोरखाको हनुमानथान भन्ज्याङबाट आजदेखि पदयात्रा सुरु भएको हो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्याका अवसरमा गोरखाको हनुमान भञ्जयाङबाट सुरु भएको पदयात्रा जोर चौतारी, ताप्ले ,अश्राङ, बोर्लाङ ,घाटवेशी ,धादिङ, नुवाकोट हुँदै पुस २६ गते काठमाडौँ पुग्नेछ । पदयात्राको साथमा टर्च नेपालको राष्ट्रिय झण्डा र नेपाली सेनाका पहिलो कम्पनीहरूको झण्डा रहेको छ ।

यात्रामा गोरखामा शिवदल गण ,धादिङमा श्री शेर गण, नुवाकोटमा कालीध्वज गण र काठमाण्डौमा श्री शार्दुलजँग गुल्मले सघाउने भएका छन् । पदयात्राको सुरुवात क्रममा गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, जिल्ला स्थित कार्यालयका प्रमुख, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो यस्तै नेपाली सेनाको उक्त टोलीलाई धादिङमा श्री शेर गण र नुुवाकोटमा रहेको कालीध्वज गणले स्वागतसहितको जिम्मेवारी लिने छ । सो टोलीले काठमाडौंमा पुगेर औपचारिक समापन गर्नेछ । ।

Continue Reading

Previous: सर्वेन्द्र खनालले एमाले छाडेपछि गोकुलको सुझावः खाएको थालमा चुठ्नु राम्रो होईन
Next: सुनको मूल्यमा आज भारी गिरावट

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार