Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेप्से परिसूचक ५२.३६ अंकले बढ्यो, कारोबारमा पनि सुधार

नुवाकोट पुकार ९ माघ २०८१, बुधबार १५:५३

काठमाडौं ।यो साताको कारोबारको चौथो दिन नेप्से परिसूचक ५२.३६ अंकले बढेको छ । आज नेप्से परिसूचक २ प्रतिशतले बढेर २,६६५.४५ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम तीन अर्बले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार, आज नौ अर्ब २० करोड ३० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यो साढे एक महिनापछिको उच्च मूल्यको सेयर कारोबार हो ।गत मंसिर १९ गते नौ अर्ब १३ करोड २४ लाख रुपयाँको सेयर खरिदबिक्री भएको थियो । तर, त्यसयता नौ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको थिएन ।आज १९६ कम्पनीको सेयरमूल्य बढेको छ ।

यस्तै, ३७ कम्पनीको सेयरमूल्य घटेको छ । नौ कम्पनीको सेयरमूल्य स्थिर छ । कर्पोरेट डेभलपमेन्ट बैंक र डोल्टी पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । तर, बलेफी हाइड्रोपावरको सेयरमूल्य ८.२१ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । सर्वाधिक वृद्धि ‘अन्य’ समूहको भएको छ । यस समूहको परिसूचक ४.२४ प्रतिशतले बढेको छ । लगानी समूहको परिसूचक ३।८२ प्रतिशतले वृद्धि भएको छ

Continue Reading

Previous: त्रिशूली अस्पतालको सफलता कायमै , बागमती प्रदेशको पहिलो र देशकै तेस्रो उत्कृष्ट अस्पताल बन्यो
Next: गीतकारअधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार