Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रेस चौतारी नुवाकोटको अध्यक्षमा अधिकारी

नुवाकोट पुकार १८ माघ २०८१, शुक्रबार १९:२६

विदुर । प्रेस चौतारी नेपाल नुवाकोटको अध्यक्षमा श्रीराम अधिकारी चयन भएका छन् । चौतारीको सातौ अधिवेशनबाट अध्यक्षसहित सिंगो कार्यसमिति सर्वसम्वत रुपमा चयन गरिएको छ ।

अध्यक्षमा निर्वाचित अधिकारी विगत १८ वर्षदेखि नुवाकोट जिल्लामा रहेर नुवाकोट एफएममार्फत पत्रकारिता गर्दै आएका छन् । यस्तै उपाध्यक्षमा निर्वाचित सुनिल श्रेष्ठ डबली खबरका प्रकाशक तथा सम्पादक हुन ।

सर्वसम्वत रुपमा चयन गरिएको कार्यसमितिमा महिला उपाध्यक्षमा सुमित्रा पौडेल (सुमि),सचीवमा नुवाकोट अनलाइनका सञ्चालक तथा युवा पत्रकार केदार ढकाल, उपसचिवमा केपी अधिकारी र कोषाध्यक्षमा शिवहरी पाठक चयन भएका छन् । अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा देवचन्द्र भट्ट,रामराजा श्रेष्ठ र सुमित्रा पौडेललाई चयन गरिएको छ ।

यस्तै प्रदेश प्रतिनिधिमा भोलाराज पौडेल,पुरुषोतम रिजाल सुशिला लामिछाने रहेको प्रेस चौतारी नुवाकोटले जनाएको छ ।

यसैबीच समाजवादी प्रेस संगठनका नेता भोलाराज पौडेलले समाजवादी छाडेर प्रेस चौतारीमा आवद्ध भएको जनाएका छन् । उनी चौतारीमा जोडिएसँगै प्रदेश प्रतिनिधिमा चयन भएका छन् ।

Continue Reading

Previous: नारायण पोखरेल प्रतिष्ठान तथा बद्रिनारायण धामको वैशाख २६ गते प्राणप्रतिष्ठा गरिँदै
Next: कांग्रेस सभापति मृत भेटिए

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार