Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कमलराज राई स्मृति पत्रकारिता पुरस्कार स्थापना

नुवाकोट पुकार २० माघ २०८१, आईतवार १०:३४

काठमाडौं । नेपालको पत्रकारिता क्षेत्रमा करिब दुई दशक योगदान गरेका स्वर्गीय कमलराज राईको स्मरणमा नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले ुकमलराज राई स्मृति पत्रकारिता पुरस्कारु स्थापना गरिएको छ ।

यस पुरस्कार स्थापना एवं व्यवस्थानका लागि नेपाल पत्रकार महासंघ काठमाडौं शाखा र पुरस्कार कोष निर्माणार्थ गठित अक्षयकोष निर्माण समितिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याल, सचिव रमेश कुमार बोहोरा र अक्षयकोष निर्माण समितिको तर्फबाट समितिकी संयोजक एवं स्व पत्रकार कमराज राईकी धर्मपत्नी लालसरा राईले हस्ताक्षर गरेकी हुन् ।

महासंघमा नयाँ नेतृत्व आएसँगैको यो पहिलो काम हो । महासंघले आम पत्रकारहरुको पक्षमा गरिएको निर्णय भन्दै खुशी व्यक्त गरेका छन् । यस्तै यसअघि महासंघले सरकारले ल्याएको समाजिक सञ्जाल विधेयकप्रति समेत खरो रुपमा विरोध जनाएको थियो ।

Continue Reading

Previous: विदुर खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा
Next: शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार