Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

दुप्चेश्वरको १६ औं गाउँसभा सम्पन्न

नुवाकोट पुकार २५ माघ २०८१, शुक्रबार १५:१२

समुन्द्रटार । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ ।

बुधबार गाउँपालिकाको कार्यालय समुन्द्रटारमा भएको गाउँसभामा आर्थिक वर्ष २०८१।०८२ को विभिन्न विषयगत समितिहरुको अर्धवार्षिक प्रगति प्रतिवेदन समिक्षा गर्दै त्यसलाई कार्यान्वयन गर्ने अठोटकासाथ सम्पन्न भएको गाउँपालिका अध्यक्ष शंकर थापाको सचिवालयले जनाएको छ

। अध्यक्ष थापको सभापतित्वमा भएको सभामा उपाध्यक्ष माकुरी तामाड.सहित वडा अध्यक्षहरुले योजनाका विषयमा आ आफ्नो धारणा राख्नु भएको थियो । सभाले योजनालई थप प्रकाभकारी ढंगले अघि बढाउने र त्यसलाई पुर्ण रुपमा कार्यान्वयन लैजाने निर्णय समेत गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण देवकोटाले जानकारी दिनुभयो ।

पालिकाले चालू आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, सडक,कृषि लगायतका क्षेत्रमा खर्च गर्ने गरि बजेट विनियोजन गरेको थियो । सोही बजेटलाई कार्यान्वयन गर्ने र अन्य योजानहरु थप गर्दै अघि बढाउने विषयमा पनि सभाले निर्णय गरेको छ ।

Continue Reading

Previous: रवि लामिछानेको निलम्बन फुकुवा गर्न रास्वपाको माग
Next: निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार