Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

आगलागी र डढेलो नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

नुवाकोट पुकार २७ माघ २०८१, आईतवार १६:१७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा अधिकांश सांसदहरुले मुलुकका विभिन्न स्थानमा आगलागी र डढेलोका घटना बढिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरुले देशको प्रशासनिक केन्द्र सिंहदरबार भित्र खानेपानी मन्त्रालयमा भएको आगलागीका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरुले खानेपानी मन्त्रालयमा आगलागी भएको विषयले देशको सुरक्षा र संवेदनशीलतामा प्रश्न उठाएको भन्दै छानविन गरी सत्य तथ्य बाहिर ल्याउन माग गर्नुभयो ।

बैठकमा सांसदहरुले मुलुकका विभिन्न स्थानमा आगलागी र डढेलो बढिरहेको र यसले मानवबस्ती, जङ्गली जनावर, चराचुरुङ्गी र वनस्पतिमा ठूलो असर परिरहेको भन्दै आगलागी नियन्त्रण र सुरक्षाका लागि भइरहेका कामहरूबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले संसदमा दर्ता भएको गैरसरकारी जलन विधेयक संसदमा पेश गर्न र छलफलमा ल्याउन माग समेत गर्नुभयो ।

Continue Reading

Previous: क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
Next: शेयर बजार दोहोरो अङ्कले घट्यो

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार