Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेप्से परिसूचक २९.८७ अंकले बढ्यो

नुवाकोट पुकार ५ फाल्गुन २०८१, सोमबार १६:२२

काठमाडौं । धितोपत्र दोस्रो बजारमा मापक नेप्से परिसूचक २९.८७ अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १।१० प्रतिशतले वृद्धि भएर २७२७.८७ विन्दुमा बन्द भएको हो । आज १० अर्ब चार करोड ९६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आज १६६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।

७४ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य घटेको छ । आज ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त,, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स, व्यापार र हाइड्रोपावर समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक सर्वाधिक वृद्धि ‘अन्य’ समूहको भएको छ ।

Continue Reading

Previous: अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
Next: सर्वसाधारणलाई शेयर जारी गर्ने प्राधिकरणको तयारीप्रति यसो भन्छन् डा. लोहनी

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार