Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बिमा प्राधिकरणको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

नुवाकोट पुकार १२ फाल्गुन २०८१, सोमबार १५:३५

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा तीनजनाको नाम सिफारिस भएको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँचजनामध्ये शरद ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको हो । सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। शिवराज अधिकारी, अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा ज्योतिचन्द्र ओझा छन् ।

आज ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले तीनजनामध्ये एकजनालाई अध्यक्ष नियुक्त गर्नेछ । सिफारिसमा परेका पुडासैनी पूर्वराजस्व सचिव हुन् । उनी अहिले कृषि विकास बैंकको अध्यक्ष छन् । बस्यौला स्वास्थ्य बिमा बोर्डको पूर्वकार्यकारी निर्देशक हुन् ।

ओझाले विभिन्न सञ्चारमाध्यममा संवाददाता तथा विशेष संवाददाताका रूपमा काम गरिसकेका छन् । उनी हाल क्लिकमाण्डुमा विशेष संवाददाता तथा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत छन् । आवेदन दिएका १२ जनामध्ये ओझा, पुडासैनी, बस्यौला, कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईं सर्टलिस्टमा परेका थिए ।

Continue Reading

Previous: झिनो अंकले बढेको शेयर बजारमा ११ अर्बको कारोबार
Next: कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य थप

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार