Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

एमाले रसुवामा पार्टी छाड्ने क्रम बढ्दै,जिल्ला सदस्य अधिकारीद्धारा पनि पार्टी परित्यागको घोषणा

नुवाकोट पुकार २८ फाल्गुन २०८१, बुधबार ११:०१

नुवाकोट । नेकपा एमाले रसुवाका जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी छाडेको घोषण गरेको दुई दिन नबित्दै अन्य नेता कार्यकर्ताले पनि एमाले छाड्न थालेका छन् । ढकालले पार्टीमा आफूलाई अपमान गरिएको र हातपात समेत भएको भन्दै पार्टी छाड्ने निर्णयमा आफू पुगेको बताएपछि उहाँ निकटका नेता कार्यकर्ताहरुले धमाधम पार्टी छाड्ने थालेका छन् ।

यसै क्रममा एमाले रसुवा जिल्ला समिति सदस्य एवं कालिका गाउँपालिकाकी पूर्वअध्यक्ष सीताकुमारी पौडेल अधिकारीले पार्टी परित्याग गरेकी छन् । पौडेलले सामाजिक सञ्जालमार्फत आफूले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेको घोषणा गरेकी हुन् । ‘म आजका मितिदेखि नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्दछु’, पौडेलले आफ्जनो फेसबुक पेजमा लेखेकी छिन् ।

आफ्नो व्यक्तिगत स्वतन्त्रता भएकाले कसैलाई पनि टिकाटिप्पणी नगरिदिन पौडेलको आग्रह रहेको छ । अधिकारी ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट कालिका गाउँपालिका अध्यक्ष निर्वाचित भएकी थिईन । एमालेमा अन्य पार्टी छाडेर आएका जिल्ला इन्चार्ज प्रेम तामाड.का कारण पछिल्लो समय एमाले रसुवा निकै तमानमा फसेको एमाले रसुवाका नेताहरुको भनाई रहेको छ ।

Continue Reading

Previous: नुवाकोटका १८३ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न
Next: शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार