Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

आज काठमाडौंका यी पाँच स्थानमा कटौती हुँदै छ बिजुली

नुवाकोट पुकार १ चैत्र २०८१, शनिबार १०:४७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न पाँच स्थानमा विद्युत् कटौती हुने जानकारी दिएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी मर्मत सम्भारलगायतका लागि विद्युत् कटौती हुने जनाएको हो ।

जसअनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरका लाइनमा कन्डक्टर अपग्रेडिङका निम्ति आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा जनाइएको छ ।

त्यस्तै, बलम्बु वितरण केन्द्रकै सतुंगल फिडरअन्तर्गतका कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुंगल चोकलगायत क्षेत्रमा पनि सोही अवधिमा पाँच घण्टा विद्युत् कटौती हुनेछ ।

प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रका डाँछी, मूलपानी र साँखुमा पनि बिहान १० बजेदेखि १ बजेसम्म विद्युत् लाइन काटिनेछ ।

डाँछी फिडर अन्तर्गतका माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक,अर्याल गाउँ, ग्रिनहिलसिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर र गजरकोटमा बिहान ११ देखि १ बजेसम्म दुई घण्टा बिजुली जानेछ ।

त्यस्तै, मुलपानीका मुलपानीचौर, थली, थापाचोक, लक्ष्मी नारायण चोक, चापाबोट, देवलधारा, मनकामना माई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रवास र गजरकोटमा पनि सोही समयमा विद्युत् लाइन काटिनेछ ।

साँखुका नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागल र गागलफेदीमा पनि बिहान ११ देखि १ बजेसम्म दुई घण्टा बिजुलीको लाइन जाने प्राधिरकणले जनाएको छ ।

Continue Reading

Previous: पूर्वविशिष्टलाई सुविधाको हल्लाको पछि नलागौं : उपप्रधानमन्त्री सिंह
Next: फोनिज बागमती अध्यक्षमा पुनः युबराज श्रेष्ठ

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार