Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बसले किच्दा तारकेश्वरमा एक जनाको मृत्यु

नुवाकोट पुकार ६ चैत्र २०८१, बिहीबार १९:२७

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ छापडाँडाँमा बसले किचेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तारकेश्व गाउँपालिका वडा नम्बर १ की ३६ वर्षिय मञ्जुमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बुधवार दिउँसो ५ बजेतिर काठमाण्डौबाट लर्केपतर्फ जाँदै गरेको नमस्ते पासाङल्हामु यातायात प्रालिको बा २ ख ६८०४ नम्बरको वसले उनलाई किचेको स्थानियले बताएका छन् ।

बसबाट ओर्लेर बसका सहचालकले पैसा तिररहेका श्रीमानलाई कुरीरहेकी उनलाई बसको पाङ्ग्राले किचेको बताइएको छ । वसले किचेपछि उनको खुट्टादेखि ढाडसम्म गम्भीर चोट लागेको थियो ।

शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको उनको बाटोमै मृत्यस भएको थियो । मृतक तामाङको शव अहिले त्रिशुली अस्पतालमा राखिएको छ । मृतकका आफन्तले घटनाको दोषीलाई कारवाही हुनुपर्ने र पिडित परिवारलाई क्षतिपूर्तिको माग गरिरहेका छन् ।
प्रहरीले वसका चालक मित्रवहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Continue Reading

Previous: एमालेले गणतन्त्रको पक्षमा अभियान चलाउने
Next: ललितपुरका यी स्थानमा आज बिजुली काटिने

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार