Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पत्रकार माथवरसिंह बस्नेतको पशुपति आर्यघाटमा गरियो अन्तिम संस्कार

नुवाकोट पुकार ८ चैत्र २०८१, शनिबार १७:११

काठमाडौं, चैत्र ९ । पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधन भएको छ । मस्तिष्कघात भएपछि उपचाररत बस्नेतको शनिबार काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । निधन भएपछि बस्नेतको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो ।

कांग्रेस नेता, कार्यकता, शुभेच्छुक लगाएतले बस्तलेलाई पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । २००४ साल माघ २६ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा जन्मिएका बस्नेत कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।

स्वर्गीय बस्नेतले नेपाली पत्रकारिता क्षेत्रका साथै प्रजातन्त्र स्थापनाका लागि उल्लेखनीय योगदान पुराउनुभएको छ । उहाको शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

Continue Reading

Previous: गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष बस्नेतको निधन
Next: आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार