
काठमाडौं – नेपाल ल क्याम्पसमा १९ गते स्ववियु चुनाव हुने भएको छ। ५ चैतमा हुन नसकेपछि १९ गतेका लागि तोकिएको हो। भोलिदेखि निर्वाचन प्रक्रिया अगाडि बढ्ने निर्वाचन समितिले जनाएको छ।
विद्यार्थी संगठनबीचको आपसी विवादका कारण चैत ५ गते निर्वाचन हुन सकेको थिएन।