Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

विदुरका कृषकहरुलाई कृषि उपकरण सहयोग

नुवाकोट पुकार ३ बैशाख २०८२, बुधबार १९:२६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले कृषकहरुलाई कृषि उपकरण उपलब्ध गराएको छ ।

मंगलवार नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले कृषकहरुलाई कृषि औजार वितरण गरेका हुन्नगरपालिकाले ’मकै बाली प्रबद्र्वन कार्यक्रम’ अन्तगत रहेर किसानलाई मकै छोडाउने उपकरण, मकैमा रोग लाग्न नदिनको लागी विषादी प्रयोग गर्न स्प्रे ९पम्प०, आवश्यक विषादी प्रदान गरिएको मेयर राजन श्रेष्ठले जानकारी दिए ।

मकै बाली प्रबद्र्वन कार्यक्रम अन्तरगत यसअघि नगरपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ उपलब्ध गराएको छ भने मकै खेती गर्ने किसानलाई आवश्यक निःशुल्क प्राबिधिक सहयोग सहितका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरल लगायतको उपस्थिती रहेको थियो ।

Continue Reading

Previous: त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई
Next: देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार