Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सचेतन सामुदायिक सिकाई केन्द्रद्धारा मौली पालन तालिम सञ्चालन

नुवाकोट पुकार १७ बैशाख २०८२, बुधबार १०:५२

विदुर । आधारभूत मौरीपालन व्यावसायिक ३ दिने निःशुल्क तालीम सम्पन्न भएको छ । २०८२ बैशाख ११ देखी १३ गते सम्म सचेतन सामुदायिक सिकाई केन्द्रले विदुरमा सञ्चालन गरेको हो । बिदुर नगरपालिका शिक्षा साखाको आर्थिक सहयोगमा साखा अधिकृत नवराज सापकोटाको उपस्थितिमा तालिम सञ्चालन भएको थियो ।

बिदुर नगरपालिका वडा नं १ का हर्कमान तामाङ, भिमसेन थापा, अर्जुन श्रेष्ठ र रामकाजी वोगटी, बिदुर नगरपालिका वडा नं २ का शर्मिला पौडेल, राजन अधिकारी, बिदुर नगरपालिका वडा नं ३ का अर्जुन प्रसाद अर्याल, विष्णु प्रसाद अर्याल र ऋषि प्रसाद रिमाल, बिदुर नगरपालिका वडा नं ४ का हरि बहादुर श्रेष्ठ, ओम हरि श्रेष्ठ, सहभागी भएका थिए । यस्तै गरी बिदुर नगरपालिका वडा नं ८ का जिवन केसी, रामशरण श्रेष्ठ, राम बावु श्रेष्ठ र हेमन्त श्रेष्ठ, बिदुर नगरपालिका वडा नं १२ का रिपक तमाङ, बिदुर नगरपालिका वडा नं १३ का विजय कुमार तमाङ र मैया खाती तारकेश्वर गाँउपालिका वडा नं १ का रस्मिना तामाङ, लगायत तालिममा सहभागी रहेका थिए ।

समापनका प्रमुख अतिथि बिदुर नगरपालिका का उप प्रमुख प्रभा बोगटीले सहभागीहरुलाई प्रमाण–पत्र प्रदान गर्नु भएको थियो । विदुर नगरपालिका वडा नं ४ का अध्यक्ष निलम बावु ढुँगेल, सचेतन सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कृष्ण प्र दाहाल, समाज सचेतन केन्द्रका अध्यक्ष हरी ब चित्रकार, र सामाजिक अभियान्ताहरु रामसरण बोगटी, बिना खाती, रमादेवी श्रेष्ठ, अमृत व बोगटी, भरत ब खाती, हरि प्र प्याकुरेल उपस्थिति रहेको थियो ।

Continue Reading

Previous: गगन लक्षित प्रधानमन्त्रीको त्यो अभिव्यक्ति
Next: रेशम चौधरी पक्राउ गर्न पत्र काट्ने विष्ट आफैँ पक्राउ 

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार