
काठमाडौं । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम शुक्रबार ९वैशाख १९० सार्वजनिक गरिएको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
सरकारले तय गरेको कार्यक्रममा समाजिक सुरक्षा कोषमा समावेश गर्नेदेखि शिक्षा विधेयक यहि अधिवेशनबाट पारित गर्ने कार्यक्रमहरु समेत उल्लेख गरिएको छ ।
यस्ता छन् नीति तथा कार्यक्रमहरु