Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

असार १५ भित्र शिक्षा विधेयक संसदबाट पारित गर्न कांग्रेस थप प्रतिवद्ध

नुवाकोट पुकार २१ बैशाख २०८२, आईतवार ०९:१६

नेका संसदीय दलको बैठक काठमाडौँ, २० वैशाखः सङ्घीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सहभागीहरु ।

काठमाडौं । नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यकता अनुसार आएको भन्दै समर्थन जनाएको छ । शनिबार (वैशाख २०) नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकले नीति तथा कार्यक्रममा धेरै कुराहरू समेटिएको र राष्ट्रिय आवश्यकताअनुसार आएको भन्दै कांग्रेसले समर्थन जनाउने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।

कांग्रेसको मागबमोजिम नै ल्याइएकाले नीति तथा कार्यक्रमलाई समर्थन गरिने उहाँको भनाई भियो । उहाँले कांग्रेस सांसदले संसद् बैठकमा नीति तथा कार्यक्रमका पक्षमा बोल्ने जानकारी गराउँदै नीति तथा कार्यक्रमका बारेमा कांग्रेसले सरकारलाई सकारात्मक र रचनात्मक सुझाव दिने बताउनुभयो ।

नीति तथा कार्यक्रम सम्बोधन गर्ने गरी बजेट निर्माण गर्न सरकारलाई सचेत गराउने निर्णय गरिएको उनले जानकारी दिए । उनले भने, “नीति तथा कार्यक्रम कार्यान्वयन हुन बजेटमा पनि समावेश हुनुपर्छ । अगामी बजेट तर्जुमा गर्दाखेरि नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी तर्जुमा गरियोस् भनेर निर्णय गरेका छौँ ।”

उहाँले शिक्षकसँग गरिएको सहमतिअनुसार आउँदो असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने विषयमा संसदीय दलले थप प्रतिबद्धता जनाएको जानकारी पनि दिनुभयो । बैठकले पछिल्लो समय भारतको उडिशास्थित कलेज र पहलगाम तथा बेलायतमा भएको नेपालीको मृत्यु घटनाको निन्दा र दुःख व्यक्त गर्दै ती घटना जाँचबुझका निम्ति माग गर्ने निर्णय गरेको घिमिरेले जानकारी दिनुभयो ।

Continue Reading

Previous: आजको मौसम : बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिदा हल्का वर्षा
Next: माभोरियन सिस्टम्सलाई राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ प्रदान

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार