
मन्त्रिपरिषद् बैठकका ३० निर्णय सार्वजनिक गरिएको छ। २५ बैशाख र ३१ बैशाखमा बसेका बैठकका निर्णय सार्वजनिक गरिएको हो।
२५ बैशाखमा ८ तथा ३१ बैशाखमा २२ वटा निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
यस्ता छन् निर्णयहरुः



