
फाइल तस्बिर
विदुर । सरकारले नुवाकोट जिल्लाको १२ पालिकालाई विभिन्न शीर्षकमा ५ अर्ब ४३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते पेश गर्नुभएको बजेट बजेट अनुसार नुवाकोट जिल्लाको पहिलो नगरपालिका विदुरले संघीय सरकारबाट विभिन्न सर्तमा खर्चगर्नेगरि जम्मा ६१ करोड ६९ लाख पाएको छ ।
यस्तै बेलकोटगढी नगरपालिकालृ ५२ करोड ४४ लाख पाएको छ भने १० गाएँपालिकाहरुमा ककनीले ३८ करोड ५४ लाख प्राप्त गरेको छ ।
यस्तै किस्पाड. गाउँपालिकाले २७ करोड २७ लाख पाएको छ । २९ करोड १० लाख प्राप्त गरेको छ । यस्तै तारकेश्वरलले२३ करोड ८७ लाख,दुप्चेश्वरको ३७ करोड ६८ लाख,पञ्चकन्याले २५ करोड ८० लाख,म्यागड.ले २६ करोड १८ लाख लिखुले ३० करोड ४८ लाख पाएको छ ।
यस्तै शिवपुरीले ३८ करोड ३५ लाख,सुर्यगढी गाउँपालिकाले २९ करोड ४ लाख पाएको छ । यि सबै खर्च ससर्त, वित्तिय र समानिकरण अनुदानमा खर्च गर्न पाईने छ । योसँगै स्थानीय तहले उठाएको राजश्वको आधारमा पनि बजेट प्राप्त हुनेछ । नुवाकोट जिल्लामा सबैभन्दा धेरै ककनी गाउँपालिकाले पाएको छ ।

नोट ः ४ अर्ब १३ करोड हुनुपर्नेमा अन्यथा भएकोमा सच्यायएको छ ः सम्पादक