
चेतनाथ गजुरेल (लेखक नेपाली कांग्रेसका युवा नेता तथा हालै बागमती प्रदेश भातृसंघ तथा समन्वष् विभागमा मनोति भएका छन् )
नेपाली काङ्ग्रेस को बहुप्रतिक्षीत केन्द्रिय कार्यसमिति बैठकमा आम मान्छेले पार्टी को अर्थनिति, जनसवाल र जनजिबिका का मुद्दा ,बिदेश नीति, समसामयिक राजनैतिक बिषय , अन्तर्पार्टी राजनितिक एजेन्डा ,गठबन्धन दल र सहकार्य को समिक्षा ,पार्टी को भाबी रणनीति , सदनमा साम्सद , सबै प्रदेश र सङ्घिय मन्त्री ले गर्नुपर्ने काम र स्थानिय सरकार मा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई जनउत्तरदायी बनाउन गरिने भाबी लक्ष्य तय होला भन्ने आशा र भरोसा थियो । तर यो हुन सकेन । केन्द्रिय कार्यसमिति बैठक मा आफ्ना कमिकमजोरी लुकाउन र एकतर्फी दुई महामन्त्री लाई दवाब दिन बैठ्क लाइभ गर्ने रणनीति अघि सारेका श्रदेय पार्टी सभापती अन्ततः आफै नाङ्गिएका छ्न ।
आफ्नो बहुमत को सुबिधा दुरुपयोग गरि जबर्जस्ति दुई महामन्त्री माथी खनियका धेरै केन्दिय सदस्य र माननीय हरु नराम्ररी चिप्लेका छ्न । मन्त्रालय मा पार्टी को तर्फबाट प्रतिनिधित्व गर्ने सरकार का मन्त्री हरु पनि रक्षात्मक बन्न पुगे । उनिहरु आमसन्तुष्टी दिन सकिएको छ भनेर प्रत्याभूत गराउन आफुले गरेका सकारात्मक र राम्रो कामको प्रचार गर्नसमेत सकेनन।यता आम तल्लो तहका कार्यकर्ता भने रुपान्तरण को एजेन्डा बोकेका दुई युवा महामन्त्री सभापतिको कुटिल चाल बुझेर पनि अझै रचनात्मक र शालिन ढङ्गले सभापतिमाथी बिचार र कार्यशैली माथी थप आक्रामक भएको मा थोरै आशा गर्ने अबस्था मा छ्न।तल्लो तहका आम कार्यकर्ता ले पार्टी भित्रको बेथिती,बिधान को उल्लंघन ,र परिबर्तन को आशा दुई महामन्त्री माथी देखेका छ्न।यो केन्द्रिय समिती बैठक बाट गगन बिश्वले थप हौशला र आत्मबल जोडेका छ्न।चिया पसल र चौतारो मा काङ्ग्रेस को केन्द्रिय कार्य समितिको बैठकबारे चासो र चर्चा छ।
बैदेशिक रोजगारीमा बिदेश मा रहेका युबाहरुले रुपान्तरण को मुद्दा लाई रुचाएका मात्रै छैनन।सामाजिक सन्जाल मार्फत दुई महामन्त्री र रुपान्तरण समुहलाइ सकारात्मक उर्जा प्रदान गरिरहेका छ्न।पछिल्लो समय नयाँ दलको रुपमा उदाएका दलहरु समेत विभिन्न बिबादास्पद अबस्थामा गुज्रिन पुगेको र स्पष्ट राजनितिक मार्गदर्शन दिन नसकेको अबस्थामा देश को विभिन्न राजनैतिक र सामाजिक आन्दोलन को नेतृत्व गरेको सबैभन्दा पुरानो दलभित्र पनि सहि र सक्षमहरु पनि छन भन्ने आमबुझाइ बढ्दो छ। केन्द्रिय कार्यसमिती बैठक मा सदन र मिडिया जगत मा झै झन सशक्त रुपमा प्रस्तुत भएका महामन्त्रीद्वय को आत्मबिस्वाश र आँट लाई आम तल्लो कार्यकर्ता ले औधी चाखपुर्ण र ऐतिहासिक रुपबाट हेरेका छ्न।प्रत्यक्ष प्रसारण गरिएको बैठकमा पद शक्ति र पावर को निम्ति नेतृत्व को कारिन्दा बन्न पछि नपर्ने र आशिर्वाद र चाकरिबाट पदमा आसिन भएकाहरुलाइ नाङ्गो पारिदिएको मात्रै होइन।पद मा बसेर आर्थिक अनियमितता र भ्रष्टाचार लाई सस्थागत बनाउन खोज्नेहरु को रुप आम मान्छेले नजिकबाट चिन्ने अबस्था आएको छ।
यस्ता केन्द्रिय सदस्य र माननीय हरुमाथी सामाजिक संजालभर बिरोध भैरहेको छ।याबत कारण ले गर्दा अहिले रुपान्तरण सहित को काङ्ग्रेस निर्माण को निम्ति आम चासो र बहस को केन्द्र बनेको यो बिषय ले परिबर्तन र रुपान्तरण नै भरपर्दो र बैकल्पिक राजनितिक एजेन्डा हो भन्ने भाष्य सिर्जना गरेको मात्रै होइन ,यो एजेन्डा नै यसैको आधार मा नेपालमा अर्को राजनैनिक कोर्स सुरु हुने र यसैको आधारबाट समृद्धि ,सुसासन र सामाजिक न्याय थप मजबुत र सफल हुने आम बिस्बास बड्दो छ।महामन्त्रीद्वय गगनकुमार थापा र बिश्वप्रकाश शर्मा ले आफुहरुसग बैचारिक , र खारिएका नेता कार्यकर्ता को मन जितिरहेका छ्न।सदन र मिडियाबाट जनचासो, जनजिबिका, सुसासन को बारेमा स्पष्ट र निरन्तर खबर्दारी सगै विभिन्न जनरोकार राख्ने कानुन निर्माण मा सदन मा अब्बल भुमिका निर्बाह गरिरहेका छ्न।यसकारण पनि काङ्ग्रेस का दुई महामन्त्री को कदम लाई सबैले अत्यन्त गहनताका साथ हेरिरहेका छ्न।यो महामन्त्रीद्वयको लागि राजनैतिक सफलता को अग्निपरिक्षा जस्तै बन्न पुगेको छ।यी सबै कुराहरुलाइ कुन रुपबाट हल गर्न सक्छ्न भन्ने नै नेपालको अबको राजनितिक र रोड्म्याप बन्ने स्पष्ट आधार भेटिन्छ।बैठक मा दुई महामन्त्री ले पार्टी को आगामी कार्यतालिका पेश गरेर नियमित पार्टी मार्फत जनतासग जोडिने र सस्थापन ले राखेका सम्सययुत्त र बिबादास्पद एजेन्डा हरुमा फरक मत राखेर आफुहरुलाइ थप सुझबुझपुर्ण र खारिएको राजनितीकर्मी को कित्तामा जबर्जस्त उभ्याएका छ्न।
नेपाली काङ्ग्रेस को बहुप्रतिक्षीत केन्द्रिय कार्यसमिति बैठक मा आम मान्छेले पार्टी को अर्थनिति, जनसवाल र जनजिबिका का मुद्दा ,बिदेश नीति, समसामयिक राजनैतिक बिषय , अन्तर्पार्टी राजनितिक एजेन्डा ,गठबन्धन दल र सहकार्य को समिक्षा ,पार्टी को भाबी रणनीति , सदनमा साम्सद , सबै प्रदेश र सङ्घिय मन्त्री ले गर्नुपर्ने काम र स्थानिय सरकार मा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई जनउत्तरदायी बनाउन गरिने भाबी लक्ष्य तय होला भन्ने आशा र भरोसा थियो।तर यो हुन सकेन।केन्द्रिय कार्यसमिति बैठक मा आफ्ना कमिकमजोरी लुकाउन र एकतर्फी दुई महामन्त्री लाई दवाब दिन बैठ्क लाइभ गर्ने रणनीति अघि सारेका श्रदेय पार्टी सभापती अन्ततः आफै नाङ्गिएका छ्न।आफ्नो बहुमत को सुबिधा दुरुपयोग गरि जबर्जस्ति दुई महामन्त्री माथी खनियका धेरै केन्दिय सदस्य र माननीय हरु नराम्ररी चिप्लेका छ्न ।
मन्त्रालय मा पार्टी को तर्फबाट प्रतिनिधित्व गर्ने सरकार का मन्त्री हरु पनि रक्षात्मक बन्न पुगे ।उनिहरु आमसन्तुष्टी दिन सकिएको छ भनेर प्रत्याभूत गराउन आफुले गरेका सकारात्मक र राम्रो कामको प्रचार गर्नसमेत सकेनन।यता आम तल्लो तहका कार्यकर्ता भने रुपान्तरण को एजेन्डा बोकेका दुई युवा महामन्त्री सभापतिको कुटिल चाल बुझेर पनि अझै रचनात्मक र शालिन ढङ्गले सभापतिमाथी बिचार र कार्यशैली माथी थप आक्रामक भएको मा थोरै आशा गर्ने अबस्था मा छ्न।तल्लो तहका आम कार्यकर्ता ले पार्टी भित्रको बेथिती,बिधान को उल्लंघन ,र परिबर्तन को आशा दुई महामन्त्री माथी देखेका छ्न।यो केन्द्रिय समिती बैठक बाट गगन बिश्वले थप हौशला र आत्मबल जोडेका छ्न।चिया पसल र चौतारो मा काङ्ग्रेस को केन्द्रिय कार्य समितिको बैठकबारे चासो र चर्चा छ।बैदेशिक रोजगारीमा बिदेश मा रहेका युबाहरुले रुपान्तरण को मुद्दा लाई रुचाएका मात्रै छैनन।सामाजिक सन्जाल मार्फत दुई महामन्त्री र रुपान्तरण समुहलाइ सकारात्मक उर्जा प्रदान गरिरहेका छ्न।पछिल्लो समय नयाँ दलको रुपमा उदाएका दलहरु समेत विभिन्न बिबादास्पद अबस्थामा गुज्रिन पुगेको र स्पष्ट राजनितिक मार्गदर्शन दिन नसकेको अबस्थामा देश को विभिन्न राजनैतिक र सामाजिक आन्दोलन को नेतृत्व गरेको सबैभन्दा पुरानो दलभित्र पनि सहि र सक्षमहरु पनि छन भन्ने आमबुझाइ बढ्दो छ।
केन्द्रिय कार्यसमिती बैठक मा सदन र मिडिया जगत मा झै झन सशक्त रुपमा प्रस्तुत भएका महामन्त्रीद्वय को आत्मबिस्वाश र आँट लाई आम तल्लो कार्यकर्ता ले औधी चाखपुर्ण र ऐतिहासिक रुपबाट हेरेका छ्न।प्रत्यक्ष प्रसारण गरिएको बैठकमा पद शक्ति र पावर को निम्ति नेतृत्व को कारिन्दा बन्न पछि नपर्ने र आशिर्वाद र चाकरिबाट पदमा आसिन भएकाहरुलाइ नाङ्गो पारिदिएको मात्रै होइन।पद मा बसेर आर्थिक अनियमितता र भ्रष्टाचार लाई सस्थागत बनाउन खोज्नेहरु को रुप आम मान्छेले नजिकबाट चिन्ने अबस्था आएको छ।यस्ता केन्द्रिय सदस्य र माननीय हरुमाथी सामाजिक संजालभर बिरोध भैरहेको छ।याबत कारण ले गर्दा अहिले रुपान्तरण सहित को काङ्ग्रेस निर्माण को निम्ति आम चासो र बहस को केन्द्र बनेको यो बिषय ले परिबर्तन र रुपान्तरण नै भरपर्दो र बैकल्पिक राजनितिक एजेन्डा हो भन्ने भाष्य सिर्जना गरेको मात्रै होइन ,यो एजेन्डा नै यसैको आधार मा नेपालमा अर्को राजनैनिक कोर्स सुरु हुने र यसैको आधारबाट समृद्धि ,सुसासन र सामाजिक न्याय थप मजबुत र सफल हुने आम बिस्बास बड्दो छ।महामन्त्रीद्वय गगनकुमार थापा र बिश्वप्रकाश शर्मा ले आफुहरुसग बैचारिक , र खारिएका नेता कार्यकर्ता को मन जितिरहेका छ्न।
सदन र मिडियाबाट जनचासो, जनजिबिका, सुसासन को बारेमा स्पष्ट र निरन्तर खबर्दारी सगै विभिन्न जनरोकार राख्ने कानुन निर्माण मा सदन मा अब्बल भुमिका निर्बाह गरिरहेका छ्न । यसकारण पनि काङ्ग्रेस का दुई महामन्त्री को कदम लाई सबैले अत्यन्त गहनताका साथ हेरिरहेका छ्न। । यो महामन्त्रीद्वयको लागि राजनैतिक सफलता को अग्निपरिक्षा जस्तै बन्न पुगेको छ । यी सबै कुराहरुलाइ कुन रुपबाट हल गर्न सक्छ्न भन्ने नै नेपालको अबको राजनितिक र रोड्म्याप बन्ने स्पष्ट आधार भेटिन्छ।बैठक मा दुई महामन्त्री ले पार्टी को आगामी कार्यतालिका पेश गरेर नियमित पार्टी मार्फत जनतासग जोडिने र सस्थापन ले राखेका सम्सययुत्त र बिबादास्पद एजेन्डा हरुमा फरक मत राखेर आफुहरुलाइ थप सुझबुझपुर्ण र खारिएको राजनितीकर्मी को कित्तामा जबर्जस्त उभ्याएका छ्न।